Friday, 6 March 2015

हाईकु

(१)
किन भो यस्तो ?
भागबण्डाको खिचडी ...
कानुन छैन |

(२)
दोषारोपण
एकले अर्कालाई
समाधान काँ ?

(३)
गलफती भो
कुकुर बिरलाको
सिनो युद्धमा

See More

No comments:

Post a Comment