Friday, 6 March 2015

गजल

जहाँ दलाल लिलाम गर्छऩ् सप्रिँदैन देश ;
पार्टी पंक्तिमा सन्देश छर्छन् सप्रिँदैन देश |

...

हड्डि चुसेर स्वादको मिठो अनुभुति होला ;
यहां कुकुर शहर चर्छन् सप्रिँदैन देश |

ल्याय भाषण यूरोप पछी अमेरिका तिन्ले ;
ऐन कानुन सदियौँ टर्छन् सप्रिँदैन देश |

भन्थे शतिले सराप दिइ आत्म दह गरिनँ;
त्यहि कारण सत्यता हर्छन् सप्रिँदैन देश |

See More

No comments:

Post a Comment