Friday, 6 March 2015

गजल

जहाँ दलाल लिलाम गर्छऩ् सप्रिँदैन देश ;
पार्टी पंक्तिमा सन्देश छर्छन् सप्रिँदैन देश |

...

हड्डि चुसेर स्वादको मिठो अनुभुति होला ;
यहां कुकुर शहर चर्छन् सप्रिँदैन देश |

ल्याय भाषण यूरोप पछी अमेरिका तिन्ले ;
ऐन कानुन सदियौँ टर्छन् सप्रिँदैन देश |

भन्थे शतिले सराप दिइ आत्म दह गरिनँ;
त्यहि कारण सत्यता हर्छन् सप्रिँदैन देश |

See More

~~~गजल~~~

साहित्य रोप कन्दरामा सान बढ्छ सिन्धुको ;
मायाले छोप कन्दरामा सान बढ्छ सिन्धुको |

...

कलम शस्त्र हतियार कैयौं गुणा बलछ ;
नरला तोप कन्दरामा सान बढ्छ सिन्धुको |

सिन्धुपाल्चोक जिल्ला हाम्रो पछि पर्यो शिछ्यामा ;
नगर लोप कन्दरामा सान बढ्छ सिन्धुको |

साहित्य चिनो जिवनको नाम रन्छ सबैमा ;
सम्मान सोप कन्दरामा सान बढ्छ सिन्धुको |

See More

हाईकु

(१)
छक्का न पञ्जा
हतियार बनाए ...
संबिधान |

(२)
सराप्या देश
नरहे ईमान्दार
दलाली बिके |

See More

तियाली

संबिधान रैन कानुन छैन
हानाहान चल्यो बिदेशी बैन
हल्लामात्र ठूलो बऩेन ऐन


केस्रा

"नेता"

देख्दैमा चोर जस्ता ...
ढुकुटी भित्र पस्ता

सप्रेन बुद्दि पनि
भाषण मात्र सस्ता

बिश्वको बिद जस्ता
बचाउ देश खस्ता

See More

केस्रा

"नेता"

देख्दैमा चोर जस्ता ...
ढुकुटी भित्र पस्ता

सप्रेन बुद्दि पनि
भाषण मात्र सस्ता

बिश्वको बिद जस्ता
बचाउ देश खस्ता

See More

~~~गजल~~~

नेपालमा सबै ति पार्टी उस्तै छन् ;
संबिधान बनौन प्राय सुस्तै छन् |

...

हतियार पहिला सब्ले उठाका रे ;
बिद्रोहका नाममा खुन चुस्तै छन् |

सकाएर अरबौँ धन फेरी उहि ;
जनताका तिनले मासु लुस्दै छन् |

राष्ट्र पारे गरिब भए नेता धनि ;
रित्ताएर ढुकुटि पैसा कुस्तै छन्|

सबैत्यहाँ खेलाडी रहे छैन बाँकि ;
दोषारोपण् गरेरै अरु मुस्तै छन् |

मन्त्रिदेखी आफन्त राखे सब तिर ;
जतापनि चाप्लुसी तिन पुस्तै छन्|

See More